डम्मर सर्गम (Dammar dhamala) को biography।।।।

 डम्मर धामाला नेपाल को अछाम जिल्ला मा बस्ने एक अधरण परिवार का जेठ छोरा हुन् । घरमा पाइलो दिदी पछि का छोरा डम्मर को पढाई को कुरा गर्ने हो भने उनी 10 कक्षा vपास भएर +2 मा पढ्ने बेला भारत गएका हुन्।


उनी आइले भारत को Hyderabad secunderabad भन्ने ठाउँ मा काम गरेर बस्ने गर्दा छन्।

साथै उनले आफ्नो अछामी जिल्ला को हुने देउडा गीतका मा धेरै अभिनय गरेका छन् भने फेरि पनि उहाँ को भिडियो अडियो बजार मा आउन बाँकी नै छ।।

उहाँ को बारेमा :-

नाम:डम्मर धमाला (Dammar sargam)

ठेगाना: अछाम ,हाल भारत हैदराबाद

काम: देउडा मोडेल,गायककार,normal supplier in                   hardware store



हामीलाई यहाँ सम्म साथ दिएको मा धन्यवाद।।

      अर्को चोटि हामी भारत राज धमला को बारेमा आउने कहा ।।

Comment us

No comments:

Powered by Blogger.